विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीसँग मागियो स्पष्टीकरण
onlinekhabar.com · Wed Jun 17 13:13:00 GMT 2026

३ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा नआएका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ