पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारको प्राथमिकता, कूटनीतिक पहल तीव्र
nepallive.com · Wed Jun 17 13:18:34 GMT 2026

काठमाडौँ –अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोखरा तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आन्तरिक तयारीसँगै कूटनीतिक तहमा पनि सक्रिय पहल गरिरहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित बजेटसम्बन्धी अन्तरक्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनु सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)