मधेशका डीआईजी अधिकारीले जिम्मेवारी सम्हाले
nepalpress.com · Wed Jun 17 13:23:19 GMT 2026

जनकपुरधाम । गृह मन्त्रालयको सरुवाबमोजिम मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा डीआईजी ओमप्रसाद अधिकारीले जिम्मेवारी सम्हालेका छन् ।
उनी बुधबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा प्रहरी प्रचलनअनुसार जिम्मेवारी सम्हाल्न आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)