लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप बढेको भन्दै पापडको गम्भीर ध्यानाकर्षण
newsofnepal.com · Wed Jun 17 13:26:05 GMT 2026

काठमाडौं ।
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पापडले लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको कार्यान्वयन, विधिको शासन तथा नागरिक अधिकार संरक्षणका विषयमा सरकारको भूमिका प्रति चिन्ता व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
नेपाल चिकित्सक संघ
काठमाडौँ