भुक्तानीका लागि ओटीटी कोड लिन टावर आउने ठाउँमा गएका थबाङ गाउँपालिकाका ७ कर्मचारी बेपत्ता
techpana.com · Wed Jul 09 18:02:59 GMT 2025

काठमाडौँ । रोल्पाको विकट थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भएका छन् । आर्थिक वर्षको अन्त्यमा कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने वन टाइम पासवर्ड (ओटीपी) लिन छिमेकी जिल्ला रुकुम पूर्व गएको टोली दुई दिनदेखि गायब भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)