मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङको खयरघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

kendrabindu.com · Wed Sep 09 12:37:47 GMT 2026

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार गल्छीबाट काठमाडौं जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल खयरघारीमा आफैँ अनियन्त्रित भई सडकबाट करिब १५–२० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)