‘हेड टू हेड’ मा रियल र पीएसजी को बलियो ?
ratopati.com · Wed Jul 09 18:24:00 GMT 2025
काठमाडौँ। फिफा क्लब विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको खेलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी प्रतिस्पर्धा गर्दै छन् ।
खेल राति १२ः४५ मा सुरु हुनेछ । निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलको हालसम्मको नतिजामा भने रियल बलियो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)