मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुर्गेश र सिजन गीतको रिलिज भएको ६ घण्टामै दुई नम्बर ट्रेन्डिङमा

ratopati.com · Wed Jul 09 18:41:00 GMT 2025

काठमाडौँ । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा दुई नम्बरमा परेको छ।

दुर्गेशले ‘जाने भए जाम माया’ बोलको गीत आफ्नो अफिसियल च्यानलबाट बुधबार रिलिज गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)