मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ

ratopati.com · Wed Jun 17 13:30:17 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ।

विभागले सार्वजनिक गरेको २०८३ असार ०३ गतेको विवरण अनुसार, मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)