मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन संशोधन हुँदैछ : मन्त्री वादी

onlinekhabar.com · Wed Jun 17 13:25:28 GMT 2026

३ असार, काठमाडौं । महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया सुरु भइसकेको बताएकी छिन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)