समयपूर्व रजोनिवृत्तिले महिलामा बढाउँछ मुटु रोगको जोखिम
nepalbahas.com · Wed Jun 17 13:23:10 GMT 2026

समयपूर्व रजोनिवृत्तिले महिलामा बढाउँछ मुटु रोगको जोखिम
२६ देशका एक लाख ११ हजारभन्दा बढी महिलाको तथ्याङ्कमा आधारित अध्ययनले ४० देखि ४४ वर्षको उमेरमा रजोनिवृत्ति अनुभव गर्ने महिलाहरूमा सामान्य उमेरमा रजोनिवृत्ति हुने महिलाको तुलनामा मुटु रोगको जोखिम ३० देखि ४० प्रतिशतसम्म बढी रहेको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ