मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोठामा आफै आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

onlinekhabar.com · Wed Jun 17 13:32:52 GMT 2026

३ असार, स्याङ्जा । आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)