नेपाली श्रमिकमाथि आर्थिक भार थपिएको भन्दै साउदी सीप परीक्षणको विरोध
nepalpress.com · Wed Jun 17 13:35:27 GMT 2026

काठमाडौं । नेपाल सरकारसँग समन्वय र पूर्वसहमति नै नगरी साउदी सरकारले एकतर्फी रुपमा सञ्चालन गर्न लागेको सीप परीक्षण प्रमाणीकरणमा मेनपावर व्यवसायीले विरोध गरेका छन् । विरोधपश्चात सीप परीक्षण कार्य रोकिएको छ ।
आज काठमाडौंको वसुन्धरास्थित इन्डस्ट्रियल ट्रेनिङ इन्ष्टिच्युटमा श्रमिकका लागि सीप परीक्षण कार्यक्रम सुरू गरिएको थियो । उद्घाटन समारोह चलिरहेकै बेला व्यवसायीहरूले नाराबाजीसहित विरोध जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)