एथरले सार्वजनिक गर्यो कोनार्क, २०० किलोमिटरसम्मको रेन्ज
ekantipur.com · Wed Sep 09 12:46:31 GMT 2026

एथरले सार्वजनिक गर्यो कोनार्क, २०० किलोमिटरसम्मको रेन्ज
यस वर्ष एथरले उत्पादन तथा सवारी स्वामित्वको अनुभवसँग सम्बन्धित चार प्रमुख घोषणा गरेको छ। त्यसमा नयाँ कोनार्क स्कुटर, सवारीको स्वास्थ्य अवस्था र पुनर्बिक्री मूल्यको आकलन गर्ने एथर ट्रु हेल्थ, पाँचौं पुस्ताको एथर बेडरक ब्याट्री प्लेटफर्म र अपार्टमेन्टका लागि स्मार्ट चार्जिङ समाधान एथरनोड छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)