गाजामा इजरायली आक्रमणबाट २४ घण्टामा १०४ जनाको मृत्यु, मृतकको सङ्ख्या ६० हजार बढी
barnanmedia.com · Wed Jul 30 21:54:35 GMT 2025

गाजा इजरायल युद्धमा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४ जनाको ज्यान गएको छ ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गाजामा इसरायली आक्रमणमा कम्तीमा १ सय ४ जनाको मृत्यु भएको छ भने ३९९ जना घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)