मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल-भारतबीच सीमा पिलर व्यवस्थित गर्ने समझदारी

nepalnews.com · Wed Jun 17 13:39:37 GMT 2026

जनकपुर। नेपाल-भारतबीच सीमा सीमा-पिलर व्यवस्थित गर्ने समझदारी भएको छ।

नेपाल-भारत सीमा व्यवस्थापन समितिको बैठकले कार्ययोजना बनाएर सीमा-पिलर व्यवस्थित गर्ने समझदारी जुटाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)