दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
corporatenepal.com · Wed Jun 17 13:38:00 GMT 2026

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति १२ प्रतिशत पुगेको छ ।
एक वर्षअघि सुरु भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म १२.८५ प्रतिशत भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)