कोशी प्रदेश : पुँजीगत खर्च ५४ प्रतिशत, आम्दानी २९ अर्ब २१ करोडमात्रै
ratopati.com · Sat Jun 10 05:53:00 GMT 2023
विराटनगर । कोशी प्रदेश सरकारले खर्च गर्ने समयावधि असार मसान्त आउन अब पाँच हप्तामात्रै बाँकी छ । यो अवधिमा सरकारले पुँजीगत खर्चको प्रतिशत ४८ दशमलव ५६ प्रतिशत अर्थात् ११ अर्ब ३१ करोड १० लाख ४६ हजार रुपैयाँ गरेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको यो तथ्याङ्क जेठ २५ गतेसम्मको हो । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३९ अर्ब ८७ करोड ३१ लाख ६९ हजार रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेको थियो । जसमा पुँजीगततर्फ २३ अर्ब २८ करोड ८८ लाख २० हजार रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)