दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल पुनः पक्राउ
ratopati.com · Wed Jul 09 21:25:00 GMT 2025

काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ। उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ गरिएको हो ।
युनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएको थियो। उनले डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लागू गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)