मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याउँदा… (तस्वीरहरू)

onlinekhabar.com · Wed Jun 17 13:45:37 GMT 2026

३ असार, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ ।

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर लगनखेलको ठटी टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पुर्‍याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय