बझाङमा पहिलो पटक कांग्रेसको अग्रता, कसले कति मत ल्याए
setopati.com · Sun Apr 28 23:10:16 UTC 2024

बझाङमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले पहिलो पटक अग्रता लिएका छन्।
मतगणना सुरू भएदेखि नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता लिएका थिए। आइतबार रातिसम्म कडा प्रतिस्पर्धा देखिएकोमा सोमबार बिहान कांग्रेसले अग्रता लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)