टिप्स: बाढीको जोखिमबाट सुरक्षित रहन के गर्नुपर्छ ?
ratopati.com · Wed Jul 09 22:11:00 GMT 2025

काठमाडौँ। नेपालमा लगातारको वर्षासँगै बाढीको जोखिम बढिरहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सुरक्षित रहन विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विभागले बाढीअघि, बाढीको समयमा र बाढीपछि अपनाउनुपर्ने उपायहरू उल्लेख गर्दै जनसुरक्षाका सुझावहरू सार्वजनिक गरेको छ ।
बाढी आउनुअघि के गर्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)