मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ६ घण्टामै दुई नम्बर ट्रेन्डिङमा

barnanmedia.com · Wed Jul 09 22:21:27 GMT 2025

दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा दुई नम्बरमा परेको छ। दुर्गेशले ‘जाने भए जाम माया’ बोलको गीत आफ्नो अफिसियल च्यानलबाट बुधबार रिलिज गरेका थिए ।

पहिलो पटक दुर्गेश र सिसनले सहकार्य गरेको गीत युट्युब म्युजिकमा ट्रेन्डिङमा परेको हो । यस गीतमा दुर्गेशले सिसनले गुराँस नानी र अल्हाजी गेराेलाई पनि साथमा लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)