भारतीय शेयर बजारलाई 'धोका' दिएर हजारौं करोड कसरी कमायो अमेरिकी कम्पनीले?
barnanmedia.com · Wed Jul 09 22:43:46 GMT 2025

व्यापारिक रणनीति र विश्वव्यापी बजारमा प्रभुत्व जमाउने अमेरिकी कम्पनी जेन स्ट्रिट भारतमा विवादमा फसेको छ।
भारतको बजार नियामक सेबीले यो फर्मलाई भ्रामक र हेरफेरपूर्ण व्यापारिक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाएको छ। जेन स्ट्रिटले भारतीय शेयर बजारमा अवैध रूपमा हजारौं करोड रुपैयाँको नाफा कमाएको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)