सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता
newsofnepal.com · Fri Dec 05 17:05:04 GMT 2025

उदयपुर।
उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र) बहादुर कार्की तीन दिनदेखि बेपत्ता रहेका छन्। कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट बुधबार दिउँसो उनी हाम फालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)