मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर फर्स्योट आयोगका प्रकरण: चूडामणि शर्मासहित तीनै अभियुक्त थुनामुक्त

barnanmedia.com · Wed Jul 09 22:48:32 GMT 2025

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा, कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल थुनामुक्त भएका छन्।

सर्वोच्च अदालतले विशेष अदालतको फैसला त्रुटिपूर्ण ठहर गर्दै पुनरावलोकन गर्न भनेपछि, उनीहरू धरौटीकै आधारमा बुधबार डिल्लीबजार कारागारबाट छुटेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)