मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, ४१ जना बेपत्ता
rajdhanidaily.com · Wed Jul 09 22:58:28 GMT 2025

काठमाडौं । नेपालमा मनसुन सुरु भएको एक महिनाको अन्तरालमा मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु र ४१ जना बेपत्ता भएका छन् ।
यस वर्षको मनसुनको पहिलो ४० दिनमा १४ वटा घर पूर्ण क्षति भएका छन् । दुईवटा विद्यालयमा क्षति पुगेको छ भने दुईवटा काठेपुल र दुईवटा पक्कीपुल भत्काएको छ । १५ किलोमिटर पक्की सडकमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)