मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान

lokaantar.com · Mon Jun 12 00:42:10 GMT 2023

गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ ।

सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैंसीको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गरिने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)