तुलसीपुर थेरापी सेन्टर आर्थिक अभावमा, ऋण खोजेर कर्मचारीको तलब
deshsanchar.com · Wed Jul 09 23:08:17 GMT 2025

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा अपाङ्ग समाज सुधार केन्द्रद्वारा सञ्चालित थेरापी सेन्टर गम्भीर आर्थिक अभावमा परेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरले उपलब्ध गराएको ३ लाख ५० हजार रुपैयाँको बजेटले कर्मचारीको तलबसमेत नपुगेपछि केन्द्रले ऋण खोजेर तलब दिनुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)