मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

barnanmedia.com · Wed Jul 30 22:09:44 GMT 2025

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट देखिएको बताएका छन् ।

राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकारको गलत नीतिका कारण मधेस जलसङ्कटको समस्या भोगिरहेको आरोप लगाए । “चुरे विनाशका कारण मधेसका अन्नदाता किसान अहिले आफैँ त्राहिमाम अवस्थामा छन्”, उनले भने “चुरे विनाशले गर्दा उत्पन्न जलसङ्कट नै त्यसको प्रमुख कारण हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)