मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भलामखोरका घरघरमा धारा

nepalsamaya.com · Mon Jan 15 00:37:00 GMT 2024

पोखरा- पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ। एक करोड १९ लाख ३२ हजार ८०० रुपैयाँको लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो।

गण्डकी प्रदेश सरकारको रु एक करोड आठ लाख ४८ हजार र रु १० लाख ८४ हजार आठ सय बराबरको जनश्रम परिचालन गरी सो आयोजना निर्माण गरिएको इक्राघारी बिचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)