सहकारीका बचत फिर्तामा राज्यकोषको एक पैसा पनि खर्च भएको छैन - मन्त्री रावल
nepalviews.com · Wed Jun 17 13:57:05 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्न हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको स्पष्ट पारेकी छन् ।
बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सहकारी बचत फिर्ताका लागि राज्यकोषको रकम प्रयोग गरिएको भन्ने भ्रमपूर्ण धारणा रहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन आग्रह गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ