उपत्यकामा लागुऔषधविरुद्ध व्यापक अभियान
barnanmedia.com · Wed Jul 30 22:18:31 GMT 2025

उपत्यका प्रहरी कार्यालयले लागुऔषध दुरुपयोगरहित घर बनाउने उद्देश्यले लागुऔषधविरुद्ध अभियान चलाएको छ।
घरघरमा सचेतना फैलाउन यो अभियान चलाइएको प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामांगले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)