कांग्रेस विशेष महाधिवेशनले देउवासँगै ओलीलाई दिएको सन्देश
onlinekhabar.com · Sun Jan 11 17:18:35 GMT 2026

२७ पुस, काठमाडौं । सभापति शेरबहादुर देउवाले अडान त्याग्दै भोलिसम्म सहमतिको कुनै ठोस प्रस्ताव नल्याए भृकुटीमण्डपमा सुरु भएको कांग्रेस विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने लगभग पक्का भएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरूले विशेष महाधिवेशनबाट नीति र नेतृत्व दुवै बदल्ने घोषणा गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)