वैदेशिक रोजगार विभागको सक्रियता : एकैदिन २९ नयाँ जाहेरी दर्ता, नौजना पक्राउ
baahrakhari.com · Wed Jun 17 14:06:04 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ ।
विभागले सार्वजनिक गरेको २०८३ असार ०३ गतेको विवरणअनुसार, मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् । विभागले ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तीव्र रूपमा काम गरिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ