इलाममा एमाले उम्मेदवार सुहाङ झन्डै दोब्बर मतान्तरले अघि
rajdhanidaily.com · Sun Apr 28 23:21:48 UTC 2024

काठमाडौं इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता लिइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले झन्डै दोब्बर मतान्तरले अघि देखिएका छन् ।
राति १२ बजेसम्म हालसम्म चुलाचुली वार्ड न. १ गणना पछि नेम्वाङले ५ हजार २५ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार डम्वरबहादुर खड्काले ३ हजार ७ सय ५९ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)