मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी हिमपातले जोखिममा वन्यजन्तु

annapurnapost.com · Fri Dec 31 04:49:00 GMT 2021

शिव उप्रेती/गोरखा, पदमबहादुर सिंह/बाजुरा, बसन्त लिम्बू/ताप्लेजुङ

भारी हिमपातले हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका वन्यजन्तु जोखिममा परेका छन्। संरक्षित वन्यजन्तु हिउँचितुवा, रेडपान्डा (हाब्रे), कस्तुरीसहित कालो भालु, रातो भालुलगायत समस्यामा परेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका–१ सामा गाउँमा हिउँले पुरिएर मरेको अवस्थामा झारल भेटिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)