स्वास्थ्य पोर्टलमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्यो
nepalsamaya.com · Wed Jun 17 14:08:49 GMT 2026

काठमाडौं। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ।
मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
काठमाडौँ