महाअभियोगबाट चोलेन्द्रले पाए छुट्कारा, संवैधानिक इजलासबाट रिट खारेज
barnanmedia.com · Wed Sep 09 13:11:43 GMT 2026

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको सर्वोच्च अदालतले ठहर गरेको छ।
बुधबार संवैधानिक इजलासले संसद सचिवालयले दिएको सफाइको पत्रविरुद्धका सबै रिट खारेज गरिदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)