३ सय ४९ शव माटोमुनि राखेका एसपीको मनोभावः सबैलाई आफन्तको जिम्मा लगाउन पाए…
nepalpress.com · Wed Sep 09 13:26:48 GMT 2026

चितवन । भदौ २३, दिउँसो ३ बजे । भरतपुर १ देवघाटको जङ्गल, एउटा एक्साभेटर चलिरहेको थियो । भूँईको माटो निकाल्दै एक मान्छे अट्ने खाडल बनाइरहेको थियो । सँगै थिए, प्रहरी पोशाकका ६ जना मानिस ।
उनीहरूको प्रहरी वर्दी सेतो पीपीइले छोपेको थियो । खुट्टामा प्लास्टिकको बुट, स्टेचरमा झोलामा प्याक भएको १६ शव बिस्तारै बिस्तारै गर्दै निकालिए । अनि, मुख्य जिम्मेवारी बोकेका एक पीपीई लगाएका पुरुषले तिनलाई राख्ने इन्च हिसाब गर्दै १६ वटै माटोमुनि मिलाएर राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)