सुधन गुरुङलाई नेकपा सांसद पुनको प्रश्न, अब के देखाइदिने हो ?
barnanmedia.com · Wed Sep 09 13:26:03 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले वर्तमान सरकार जेन–जी पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सरकारमा रहेका प्रधानमन्त्री र गृहमन्त्रीलगायत जिम्मेवार पदाधिकारी नागरिक समाज तथा अन्य राजनीतिक दलसँग संवाद गर्न तयार नदेखिएको बताउनुभयो। उहाँले सरकार एक्लैले मात्र राज्य सञ्चालन गर्न सम्भव नहुने धारणा राख्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)