पत्रकार जीवन्त वाग्ले गम्भीर बिरामी
barnanmedia.com · Fri Jul 18 22:20:01 GMT 2025

संयुक्त राज्य अमेरिका, क्यालिफोर्निया — नेपाल अमेरिका पत्रकार संघ (नेजा) का आजीवन सदस्य तथा पत्रकार जीवन्त वाग्ले गम्भीर बिरामी परेका छन्। क्यालिफोर्नियाको सान् फ्रान्सिस्को बे एरियामा बसोबास गर्दै आएका वाग्ले ‘ब्रेन ट्युमर’को समस्याबाट पीडित भएका हुन्।
वाग्लेको क्यालिफोर्नियास्थित वालनट क्रिकको जोन म्युअर अस्पतालमा सन् २०२५ जुलाई ७ तारिख सोमवार ‘ब्रेन ट्युमर’को शल्यक्रिया गरिएको थियो। तर शल्यक्रियाको डेढ हप्ता बितिसक्दा पनि उहाँको पूर्ण होस फर्किन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)