मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविको भीसी कस्ताे ? बेथितिको डङ्‌गुर साेहोर्न हिम्मत जुटाउनेजस्ताे

shilapatra.com · Wed Jun 17 14:18:00 GMT 2026

१७ वैशाख २०८३ मा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. दीपक अर्यालसहित रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजालले सामूहिक राजीनामा दिए । सरकारले सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ ल्याउने भएपछि अध्यादेश आउनुभन्दा अघि नै उनीहरूले राजीनामा दिएका थिए ।

१९ वैशाखमा अध्यादेश आएपछि त्रिविसहित देशका सबै विश्वविद्यालय र प्रतिष्ठान एकैपटक नेतृत्वविहीन बने । त्यसपछि खुला प्रतिस्पर्धाबाट सरकारले त्रिविसहित विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अगाडि बढायो । २५ वैशाखमा १० दिनको समय दिएर आवेदन माग गरिएकोमा त्रिवि उपकुलपतिका लागि ५० जनाको आवेदन पर्‍यो । त्यसमध्ये १० जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय