तत्कालीन प्रधानन्यायाधीश जबरालाई बल्ल न्याय, उनीविरुद्धको महाअभियोगको रिट खारेज
corporatenepal.com · Wed Sep 09 13:34:39 GMT 2026

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाअभियोगको रिट खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध परेको रिट खारेज गरेसँगै जबराले सफाइ पाएका हुन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्तापछि संसद विघटनसँगै जबराविरुद्धको महाअभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भएको छ । इजलाशले संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमले गरेको पत्राचारविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै रिट खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)