फेवातालको पहिलो नक्सा कोर्ने इन्जिनियर श्रेष्ठको निधन
newsofnepal.com · Wed Sep 09 13:39:40 GMT 2026

काठमाडौँ।
पोखराको फेवातालको पहिलो नक्सा कोर्ने राष्ट्रसेवक इन्जिनियर नन्दकुमार श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । पोखराको फेवातालसंगै पावरहाउस, बुटवलको तिनाउ नदी तथा बाणगंगा सिँचाइ आयोजना, लमजुङको हाडेटार सिँचाइ योजना, बर्मझियाको चन्द्र नहरलगायत विभिन्न विकास तथा सिँचाइ आयोजनामा श्रेष्ठले इञ्जििनियरको हैसियतले प्रमुख र नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)