सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने
nepalnews.com · Sun Jan 11 17:42:00 GMT 2026

काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगले आज (आइतबार) सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट यही १३ र १४ पुसमा पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रमबमोजिम सम्बन्धित उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)