कर्णाली प्रदेश सरकारको प्रवक्तामा कल्याणी खड्का
lokaantar.com

कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले पाएकी छन् ।
कर्णाली प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्कालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । रुकुमपश्चिमबाट निर्वाचित खड्का मन्त्री हुनुअघि कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिको सभापति थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)