सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता
nepalsamaya.com · Fri Jun 05 14:09:13 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
काठमाडौँ