प्रशान्तको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै, सोमबार बागडोगरामा शव आइपुग्ने
ekantipur.com · Sun Jan 11 17:49:32 GMT 2026

विराटनगर — इण्डियन आइडल सिजन–३ का विजेता तथा लोकप्रिय गायक प्रशान्त तामाङको निधनपछि दार्जिलिङका कलाकर्मीले उनको अन्त्येष्टि दार्जिलिङमै हुनुपर्ने माग गरेका छन् ।
कलाकर्मीको यही सामूहिक चाहना र आग्रहपछि दिवंगत तामाङको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै गरिने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)