लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक
kharibot.com · Fri Jun 05 14:10:00 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ९४३ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
काठमाडौँ